pokhara.city

छरछिमेक

सारङ्कोट

सूर्योदय र टेक-अफको डाँडा। झ्यालमा हिमाल र तल ताल चाहियो भने यही बस्नु।